क्रिकेट « Khabarhub

आईपीएलमा चेन्नाईसँग दिल्ली पराजित

काठमाडौँ - इन्डियन प्रिमियर लिग (आईपीएल) मा चेन्नाई सुपर किंग्सले दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ । एमए चिदम्बरम रंगशालामा गएराति चेन्नाईले दिएको १६८ रनको विजयी लक्ष्य पछ्याउने क्रममा दिल्लीले आठ विकेट गुमाएर १४० रनमात्र जोड्न सक्यो। त्यसअघि टस जितेर ब्याटिङ गरेको चेन्नाईले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १६७ रन बनाएको थियो। यससँगै १२ खलेमा…