Live on
Your Voice, Your Power
काठमाडौं– ओमानमा जारी पाँच राष्ट्रबीचको पाँच देशीय टी–ट्वान्टी क्रिकेटमा नेपालले विजयी सुरुवात गरेको छ । सिरिज अन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले हङकङलाई ४ विकेटले पराजित गरेको छ । अल अम्रेट क्रिकेट मैदानमा टस हारेर व्याटिङ गरेको हङकङले नेपाललाई जितका लागि १२६ रनको सामान्य लक्ष्य दिएको थियो । सो लक्ष्य नेपालले एक ओभर बाँकी छँदै पूरा…