क्रिकेट Archives | Page 186 of 223 | Khabarhub Khabarhub

पारस र सन्दीपको सम्बन्ध बिग्रिएको हो ?

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले पछिल्लो २ वर्षमा अन्तर्राष्ट्रिय क्रिकेट मञ्चमा पाएको सफलताले उनी चर्चाको शिखरमा छन् । अन्तर्राष्ट्रिय क्रिकेटमा उनको प्रदर्शनलाई लिएर चर्चा भइरहेपनि यतिबेला नेपालमा भने उनले राष्ट्रिय टोलीका कप्तान पारस खड्कालाई सामाजिक सञ्जालबाट हटाएको (अनफलो) गरेको विषयले चर्चा पाइरहेको छ । नेपाली टोली बुधबारै सिंगापुर र ओमान…