क्रिकेट Archives | Page 188 of 223 | Khabarhub Khabarhub

यु-१९ एसिया कपमा नेपाल र श्रीलंका भिड्दै, नेपालको जित्ने दाउ

काठमाडौं- जारी एसियन क्रिकेट काउन्सिल एसीसी यू-१९ एसिया कप क्रिकेटमा नेपालले आज (शुक्रबार) आयोजक तथा टेष्ट राष्ट्र श्रीलंकासँग खेल्दै प्रतियोगिताको सुरुवात गर्दैछ । खेल सवा १० बजे शुरु हुनेछ । यो प्रतियोगितामा नयाँ उचाई लिने लक्ष्यसहित नेपाली टोलीले प्रतिस्पर्धा गर्नेछ । नेपाली युवा टोलीका कप्तान तथा सिनियर टोलीका भरपर्दा मध्यक्रमका क्याट्सम्यान रोहित कुमार पौडेलले यो…