क्रिकेट Archives | Page 192 of 278 | Khabarhub Khabarhub

त्रिकोणात्मक टी–२० सिरिजका लागि २० खेलाडी बन्द प्रशिक्षणमा

काठमाडौँ– नेपाल क्रिकेट संघ (क्यान)ले त्रिकोणात्मक टी–२० सिरिजका लागि २० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ । क्यानको आयोजनामा वैशाख ४ गतेबाट शुरु हुने ट्राइ नेसन सिरिजका लागि २० जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको हो। क्यानले मंगलबारबाट प्रशिक्षण सुरु गर्ने जनाएको छ । क्यानले बोलाएका २० खेलाडीमा ज्ञानेन्द्र मल्ल, पारस खड्का, दीपेन्द्र सिंह ऐरी, बिनोद भण्डारी,…