क्रिकेट Archives | Page 195 of 208 | Khabarhub Khabarhub

विश्वकप २०१९ : चर्चित ५ खेलाडीका लागि हुनेछ अन्तिम ओडीआई

काठमाडौं– आईसीसी पुरुष क्रिकेट विश्वकप २०१९ प्रतियोगिता शुरु हुन मात्रै २८ दिन बाँकी छन् । प्रतियोगिता इङ्ग्ल्यान्ड र वेल्समा गरी संयुक्त रुपमा मे ३० देखि जुलाई १४ सम्म चल्नेछ । यतिबेला आईसीसीले विश्वकपमा डेब्यू गर्ने खेलाडीदेखि यो विश्वकप पछि एकदिवसिय अन्तर्राष्ट्रिय (ओडीआइ) क्रिकेट फर्म्याटबाट सन्यास लिन सम्भावना रहेका खेलाडीको चर्चा गरिरहेको छ । केही दिन…