क्रिकेट Archives | Page 197 of 207 | Khabarhub Khabarhub

पञ्चावविरुद्ध मुम्बइको रोमाञ्चक जीत

काठमाडौं– इन्डियन प्रिमियर लिग (आईपीएल) मा वेष्ट इन्डिजका खेलाडी किरोन पोलार्डको उत्कृष्ट ब्याटिङले मुम्बई इन्डियन्सले किङ्स ११ पञ्जावविरुद्ध जीत हात पारेको छ । बुधबार राति भएको खेलमा मुम्बईले पञ्जावलाई ३ विकेटले पराजित गर्ने क्रममा पोल्र्डाले ८१ रनको योगदान गरे । टस हारेर पहिलो ब्याटिङ गरेको पञ्जावले २० ओभर पुरा खेल्दै ४ विकेट गुमाएर १सय९७ रन…