Live on
Your Voice, Your Power
काठमाडौं–आईपीएल क्रिकेट अन्तर्गत शनिबार भएको खेलमा नेपाली लेग स्पेनर सन्दीप लामिछानेले शानदार प्रदर्शन गरेका छन् । किंग्स इलाभेन पञ्जावविरुद्धको खेलमा मैदान उत्रिएका सन्दीपले ४० रन खर्चिएर ३ विकेट लिए । सन्दीपले लोकेश राहु, साम करण, क्रिस गेललाई आउट गर्दै ३ विकेट लिए । यो सँगै पाँच खेल खेलेका सन्दीपल ८ विकेट लिएका छन्। सन्दीपको सान्दार…