क्रिकेट Archives | Page 212 of 280 | Khabarhub Khabarhub

आईपीएलः दिल्लीको दोस्रो जीत, चेन्नई ४४ रनले पराजित

काठमाण्डाै – इण्डियन प्रिमियर लिग आईपीएलमा सन्दीप लामिछानेको टिम दिल्ली क्यापिटल्सले दोस्रो जित हासिल गरेको छ । आज राति भएको खेलमा दिल्लीले चेन्नईलाई ४४ रनले हराउन सफल भएको हो । टस हारेर पहिला ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १ सय ७५ रन बनायो । दिल्लीका लागि शिखर धवन र पृथ्वी शाले…