क्रिकेट Archives | Page 226 of 280 | Khabarhub Khabarhub

‘म्याच फिक्सिङ’ गर्ने पाकिस्तानी खेलाडीलाई जेल सजाय

काठमाडौं- खेल मिलेमतोको आरोपमा दोषी पाइएपछि पाकिस्तानका ब्याट्सम्यान नासिर जमशेदलाई जेल सजाय सुनाइएको छ । पाकिस्तानको राष्ट्रिय टिमको पूर्व सदस्य रहेका जमशेद गएको वर्षको फेब्रुअरीमा पक्राउ परेका थिए। उनीसँगै युसेफ अनवर र मोहम्मद इजाजलाई पनि खेल मिलेमतोको आरोपमा पाकिस्तानको नेशनल क्राइम एजेन्सीले पक्राउ गरेको थियो । सन् २०१८ को फेब्रुअरीमा भएको पाकिस्तान सुपर लिग (पिएसएल)…