Live on
Your Voice, Your Power
काठमाडौं– अस्ट्रेलियाका विस्फोटक अलराउन्डर ग्लेन म्याक्सवेल भारतका ज्वाइँ बन्ने भएका छन्। सामाजिक सञ्जालमा भाइरल भइरहेको म्याक्सवेलको विवाहको कार्डबाट यो खुलासा भएको हो। म्याक्सवेल आईपीएलमा रोयल च्यालेन्जर्स बैंगलोरबाट क्रिकेट खेल्दै आएका छन्। म्याक्सवेलले आफ्नी भारतीय मूलकी प्रेमिका विनी रमनसँग मार्च २०२० मा इन्गेजमेन्ट गरेका थिए। भारतीय सञ्चार माध्यमका अनुसार म्याक्सवेल र विनीको विवाह परम्परागत तमिल ब्राह्मण…