Live on
Your Voice, Your Power
काठमाडौं– आईसीसी विश्वकप लिग २ मा जवाफी व्याटिङमा उत्रिएको नेपाललाई झट्का लागेको छ । शुरुवातमै नेपालले दुई विकेट गुमाएको छ । ओमानले नेपाललाई १ सय ९८ रनको मध्यम लक्ष्य दिएपछि जवाफी व्याटिङमा उत्रिएको नेपालले महत्वपूर्ण दुई विकेट गुमाएको हो । प्तान ज्ञानेन्द्र मल्ल मात्र एक रनमा आउट हुँदा पारस खड्का ३ रनमा पेभेलियन फर्किएका थिए…