Live on
Your Voice, Your Power
काठमाडौं– एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटको पहिलो खेलमा नेपाल भारतसँग पराजित भएको छ । बिहीबार भएको खेलमा नेपाल भारतको यू–२३ टिमसँग ७ विकेटले पराजित भएको हो । बंगलादेशको कृरा शिक्खा मैदानमा नेपालले दिएको १ सय ९४ रनको लक्ष्य पछ्याएको भारतले ४२ ओभरमा ३ विकेट गुमाएर पुरा गर्यो । भारतको जितमा शनबिर सिंह र अर्मान…