Live on
Your Voice, Your Power
काठमाडौं - आईसीसी क्रिकेट वर्ल्ड कप लिग टूमा टस हारेर ब्याटिङ गरिरहेको ओमान दबाबमा परेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेको नेपालले पहिलो ओभरमै ओमानको विकेट लिएको छ । करण केसीले ओमानका ओपनर जितेन्दर सिंहलाई पहिलो ओभरको अन्तिम वलमा ४ रनमा आउट गरे । एकदिवसीय मान्यता पाएपछि नेपालले घरेलु मैदानमा पहिलो सिरिज खेलिरहेको…