Live on
Your Voice, Your Power
काठमाडौं– अफगानिस्तानका क्रिकेटर मोहमद साहजाद एभरेस्ट प्रिमियर लिग (ईपीएल) क्लब चितवन टाइगर्सबाट खेल्ने भएका छन् । टाइगर्सले बुधबार प्रेस विज्ञप्ती जारी गरि साहजादलाई ईपीएलका लागि टोलीका अनुबन्ध भएको जनाएको छ । विज्ञप्तीमा चितवनले साहजादलाई टोलीमा आवद्ध गर्न पाउँदा उत्साहित रहेको समेत जनाएको छ । साहजादसँग अफगानस्तान प्रिमियर लिग, बंगलादेश प्रिमियर लिग लगायतका टि–२० फ्रेन्चाईज खेलेको…