Live on
Your Voice, Your Power
मेलबर्न – बिग बास लिग (बीबीएल) क्रिकेट टिम मेलबर्न स्टार्सले अष्ट्रेलियाका आगलागि पीडितलाई सहयोग गर्न नेपाली लेगस्पिनर सन्दीप लामिछानेको टिसर्ट अक्सनमा राखेको छ । अष्ट्रेलियामा जारी बिग बास लिगका क्रममा गत जनवरी २ मा मेलबर्न स्टासले सिड्नी थन्डरविरुद्ध खेलेको थियो । थन्डरविरुद्धको खेलमा मैदान उत्रिएका खेलाडीहरुको टि–शर्ट च्यारिटि अक्सनमा राखिएको स्टार्सले जनाएको छ । अक्सनमा…