क्रिकेट Archives | Page 236 of 280 | Khabarhub Khabarhub

एमएमसीको बलिङमा कप्तान मल्ल ‘डक आउट’

काठमाडौं– तीन दिवसीय क्रिकेटको दोस्रो इनिङका लागि व्याटिङमा उत्रिएको नेपालले पहिलो बलमा कप्तानलाई गुमाएको छ । एमएमसीको बलिङमा कप्तान ज्ञानेन्द्र मल्ल ‘डक आउट’ भएका हुन् । नेपालको तर्फबाट ओपनिङमा राजु रिजाल र ज्ञानेन्द्र मल्ल मैदानमा उत्रिएका थिए । नेपालविरुद्धको तीन दिवसीय (फस्ट क्लास) क्रिकेटको पहिलो इनिङ्समा मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) ले ३ सय ६४ रन…