क्रिकेट Archives | Page 238 of 280 | Khabarhub Khabarhub

डब्लुसीएलबाट बाहिरिए पोखरा र ललितपुर

काठमाडौं– पोखरा पल्टन वुमन्स च्याम्पियनसिप (डब्लुसीएल) २०१९ मा अन्तिम खेलमा जीतसँगै प्रतियोगिताबाट बाहिरिएको छ । सोमबार त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा भएको खेलमा ललितपुर फाल्कोन्सलाई ६ विकेटले पराजित गर्दै पोखराले आफ्नो यात्रामा बिराम लगाएको हो । टस जितेर पहिलो ब्याटिङ गरेको ललितपुरले दिएको १ सय २३ रनको लक्ष्य पोखराले १७ ओभर २ बलमा मात्र ४ विकेट…