ओमानविरुद्ध नेपालले थाल्यो ब्याटिङ, दोस्रो बलमै नेपालले गुमायो विकेट « Khabarhub

ओमानविरुद्ध नेपालले थाल्यो ब्याटिङ, दोस्रो बलमै नेपालले गुमायो विकेट


२९ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको दोस्रो खेलमा नेपालले ओमानविरुद्ध ब्याटिङ थालेको छ ।

टस जितेर नेपालले ब्याटिङ रोजेको हो । नेपालको ओपनिङमा गएका कुशल भुर्तेल दोस्रो बलमै आउट भएका छन् । बिलाल खानलको बलिङमा भुर्तेल क्याच आउट भएका हुन् ।

नेपालको ओपनिङमा भुर्तेल र आशिफ शेख मैदानमा उत्रिएका थिए । अमेरिकाविरुद्ध खेलेको टिमले नै ओमानविरुद्ध खेल्नेछ । नेपाल लगातार दोस्रो जितको खोजीमा रहेको छ ।

यसअघि हिजो भएको खेलमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो ।

प्रकाशित मिति : २९ भाद्र २०७८, मंगलबार  ४ : १८ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु