Live on
Your Voice, Your Power
काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत बुधबारको खेलमा विराटनगर किङ्सविरुद्धले दिएको १४५ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको लुम्बिनी लायन्सले खेल १० ओभरमा पुग्दा ३ विकेटको क्षतिमा ६९ रन जोडेको छ । लुम्बिनीका सन्दीप जोरा तेस्रो विकेटका रुपमा ९ ओभरको दोस्रो बलमा आउट भएका हुन् । १५ बलमा ३ चौका र १…