Live on
Your Voice, Your Power
झापा– जिल्लामा पहिलो पटक आयोजित कोशी–पाथीभरा इण्डो–नेपाल टी–२० च्याम्पियनसीपको उपाधि आयोजक भद्रपुर क्रिकेट क्लबले जितेको छ । भद्रपुर–८ स्थित मेची बहुमुखी क्याम्पसको क्रिकेट मैदानमा आज सम्पन्न फाइनल खेलमा भारतको राइनोल्याण्ड क्रिकेट क्लब आसामलाई ४ विकेटले पराजित गर्दै भद्रपुरले उपाधि जितेको हो । उपाधिसँगै भद्रपुरले नगद पाँच लाख पुरस्कार प्राप्त गरेको छ भने उपविजेता आसामले नगद तीन…