क्रिकेट « Khabarhub

राशिद खानको जादुयी बलिङ : दिल्ली गुजरातसँग एक रनले पराजित

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को १४ औं खेलमा गुजरात टाइटन्सले दिल्ली क्यापिटल्समाथि १ रनको रोमाञ्चक जित हात पारेको छ । दिल्लीस्थित अरुण जेटली स्टेडियममा बुधबार राति भएको खेलमा २११ रनको विशाल लक्ष्य पछ्याएको घरेलु टोली दिल्ली निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै २०९ रनमा समेटिएको हो । यसअघि टस हारेर पहिले ब्याटिङ…