Live on
Your Voice, Your Power
काठमाडौं- आईसीसी टी-२० विश्वकप प्रतियोगिता अन्तर्गत बिहीबार सम्पन्न खेलमा जिम्बाब्वेले श्रीलंकालाई पराजित गरेको छ । श्रीलंकाको कोलम्बोस्थित रणसिंघे प्रेमादासा रंगशालामा आयोजित खेलमा जिम्बाब्वेले घरेलु टोलीलाई छ विकेटले पराजित गरेको हो । श्रीलंकाले दिएको १ सय ७९ रनको लक्ष्य जिम्बाब्वेले खेल सकिन ३ बलअगावै भेट्टायो । जिम्बाब्वेका लागि ओपनर ब्याटर ब्रायन बेनेटले ४८ बलमा ६३ रन…