क्रिकेट Archives | Page 252 of 280 | Khabarhub Khabarhub

सम्झौताको एक वर्ष अगावै बंगलादेशका प्रशिक्षक बाहिरिए

काठमाडौं– आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा कमजोर प्रदर्शन गर्दै बंगलादेश लिग चरणबाटै घर फर्किएपछि टोलीका प्रशिक्षकले पदबाट राजिनामा दिएका छन् । बंगलादेश लिग चरणबाटै बाहिरिएपछि कार्यकालको एक वर्षको समय बाँकी रहेपनि प्रशिक्षक स्टिभ रोड्स प्रशिक्षकको जिम्मेबारीबाट बाहिरिएका हुन् ।  २ वर्षको सम्झौतामा बंगलादेश क्रिकेट कोर्डको प्रशिक्षक भएका रोड्सको एक वर्षको कार्यकाली बाँकी रहँदै बंगलादेशले उनलाई टोलीको…