क्रिकेट Archives | Page 260 of 277 | Khabarhub Khabarhub

पीएम कपमा एपीएफ र प्रदेश ३ भिड्दै

काठमाडौं–प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको जारी खेलमा आज (शनिबार) प्रदेश ३ र विभागीय टीम सशस्त्र प्रहरीको एपीएफबीच प्रतिस्पर्धा हुँदैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने राष्ट्रिय टोलीका कप्तान पारस खड्का नेतृत्वको टोली प्रदेश ३ बाट खेलिरहेको छ । पारसको टिममा उपकप्तान ज्ञानेन्द्र मल्ल सहितका युवा खेलाडी छन् । शुक्रबार भएको उद्घाटन खेलमा प्रदेश नम्बर…