Live on
Your Voice, Your Power
काठमाडौं–प्रधानमन्त्री कप क्रिकेट अन्तर्गत सुदूरपश्चिम र प्रदेश ५ वीचको खेल रद्द भएको छ । खेल जारी रहेको अवस्थामा भीषण पानी परेपछि खेल रद्द गरिएको हो । सुदूर पश्चिमले दिएको १ सय ८९ रनको लक्ष्य पछ्याउने क्रममा मैदानमा वर्षा भएपछि खेल सुचारु हुन सकेन । १९ ओभरको खेल सकिँदा प्रदेश ५ ले ४ विकेटको क्षतिमा ५६…