Live on
Your Voice, Your Power
काठमाडौं– काठमाडौंमा जारी प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ । सेमिफाइनलमा तीन वटा विभागीय टोली र प्रदेश–३ ले स्थान बनाएका छन् । सेमिफाइलनको पहिलो खेल बुधबार हुनेछ । जसमा समूह ए को विजेता प्रदेश नम्बर ३ र समूह वी को उपविजेता त्रिभुवन आर्मी क्लबले पहिलो सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछन् भने बिहीबार समूह ए…