Live on
Your Voice, Your Power
काठमाडौं - एसिसी पुरुष यु-१९ प्रिमियर कप क्रिकेटको उपाधि जित्न नेपाल चुकेको छ। नेपाललाई २७ रनले पराजित गरेर आयोजक युएईले उपाधि चुमेको हो। फाइनलमा युएईले दिएको १४८ रनको लक्ष्य पछ्याएको नेपाल ३३ दशमलव दुई ओभरमा १२० रनमा समेटियो। नेपालका लागि कप्तान अशोक धामीले सर्वाधिक ३४, आशिष लुहार र रोशन विश्वकर्माले समान २५-२५ रनको योगदान गरे…