Live on
Your Voice, Your Power
झापा– भद्रपुर क्रिक्रेट क्लबको आयोजनामा मेची रङ्गशालाको नवनिर्मित मैदानमा आगामी माघ २१ देखि २८ गतेसम्म ‘कोशी पाथिभरा इन्डो नेपाल टी–२० च्याम्पियनसिप कप क्रिक्रेट’ हुने भएको छ । नेपालका चार र भारतका चार टोलीको सहभागिता रहने उक्त प्रतियोगिताका बिजेताले पाँच लाख र उपबिजेताले तीन लाख रुपैयाँ नगद पुरस्कार पाउने आयोजक समितिका संयोजक मनोज सुब्बाले बताए ।…