Live on
Your Voice, Your Power
काठमाडौं – आईसीसी विश्वकप अन्तर्गत वेस्ट इन्डिजविरुद्ध आइतबारको खेलमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले अर्धशतक पूरा गरेका छन् । खेल १९ ओभरमा दोस्रो बलमा पुग्दा ऐरीले ४७ बलमा ५८ रन पुर्याएका पूरा गरेर आउट भए । नेपाल ७ विकेटको क्षतिमा १२७ रनको अवस्थामा छ । जारी विश्वकपमा नेपालबाट अर्धशतक प्रहार गर्ने उनी पहिलो खेलाडी हुन् ।…