क्रिकेट « Khabarhub

महिला एसिया कप : नेपाललाई ७ विकेटले हराउँदै भारत सेमिफाइनलमा

काठमाडौं – राइजिङ स्टार्स महिला एसिया कप क्रिकेट प्रतियोगितामा भारत सेमिफाइनलमा प्रवेश गरेको छ। मंगलबार बिहान सम्पन्न खेलमा नेपाललाई ७ विकेटले हराउँदै भारत सेमिफाइनल प्रवेश गरेको हो। सुरुमा ब्याटिङ गरेको नेपालले भारतलाई ७९ रनको चुनौती दिएको थियो। थाइल्यान्डको बैंकस्थित मनकोक मैदानमा टस हारेर सुरुमा ब्याटिङ गरेको नेपालले१८ ओभर खेल्दा सबै विकेट गुमाएर ७८ रन बनाएको…