क्रिकेट « Khabarhub

आईपीएल क्रिकेट : पञ्जावविरुद्धको खेल सन्दीपले खेल्ने सम्भावना बलियो

काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने आवद्ध टोली दिल्ली क्यापीटल्सले आज (सोमबार) इन्डियन प्रिमियर लिग (आईपीएल) मा किङ्स ११ पञ्जावपसँग खेल्दैछ । पञ्जावको घरेलु मैदानमा हुने खेलमा दिल्ली र पञ्जाव आफ्नो तेस्रो जीतको खोजिमा हुनेछन् । यसअघि समान तीन खेल खेलेका दिल्ली र पञ्जावले समान २ खेलमा जित एक—एक खेलमा हार बेहोर्ेका…