Live on
Your Voice, Your Power
काठमाडौं– नेपाल प्रिमियर लिग अन्तर्गतको जारी खेलमा लुम्बिनी लायन्सविरुद्ध पोखरा एभेन्जर्सका ओपनर ब्याटर एन्ड्रिज गौसले अर्धशतक प्रहार गरेका छन् । अमेरिकाका ब्याटरसमेत रहेका उनले २० बलमा ५ चौका र ३ छक्का मदतमा अर्धशतक पूरा गरेका हुन् । यससँगै जारी एनपीएलमा एन्ड्रिज सबैभन्दा कम बलमा अर्धशतक प्रहार गर्ने खेलाडी बनेका छन् । उनले २० बलमा ५२…