Live on
Your Voice, Your Power
काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ को दोस्रो बिहीबार जारी दोस्रो क्वालिफायरमा लुम्बिनी लायन्सले दोस्रो ओभरको तेस्रो बलमा पुग्दा ३ विकेट गुमाएको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर १३५ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको विराटनगरले पहिलो ओभरमा ओपनर मार्टिन गुप्टिल र ब्याटर लोकश बमलाई गुमाएको हो । उनीहरु दुवै लुम्बिनीका रुबेन…