Live on
Your Voice, Your Power
काठमाडौं- गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको सहयोगार्थ आज हुने भनिएको 'मातृभूमि कप' क्रिकेट प्रतियोगिता स्थगित भएको छ । त्रिवि क्रिकेट मैदानमा शनिबार तय भएको प्रतियोगिता वर्षाको कारण स्थगित भएको हो । रंगशाला निर्माणका लागि आर्थिक सहयोग जुटाउन आयोजना हुने प्रतियोगिताको नयाँ मिति चाडै घोषणा गर्ने धुर्मुस सुन्तली फाउण्डेशनले जनाएको छ । मातृभूमि कपमा नेपाली…