क्रिकेट « Khabarhub

पाकिस्तानमा सन्दीपको उत्कृष्ट बलिङ, लिए ४ विकेट

काठमाडौं– नेपालका युवा लेग स्पिनर सन्दीप लामिछानले चार विकेट लिएका छन् । पाकिस्तान सुपर लिग (पिपिएल) खेलिरहेका सन्दीपले बुधबार उत्कृष्ट बलिङ गरेका हुन् । लाहोर कलन्दर्स क्लबबाट खेलिरहेका उनले आजको खेलमा क्वेउटा ग्लाडिएटर्स क्लबविरुद्ध चार विकेट लिएका छन् । टी–२० खेलमा उनको अहिलेसम्मकै उत्कृष्ट बलिङ हो । सन्दीपले चार ओभरमा १० रन मात्र खर्चिए ।…