क्रिकेट « Khabarhub

मुम्बई चौथो पटक आईपीएल च्याम्पियन

काठमाडौं- भारतमा सम्पन्न १२ औं संस्करणको आईपीएल क्रिकेटको उपाधि मुम्बई इन्डियन्सले जितेको छ । निकै रोमान्चक बनेको खेलमा चेन्नई सुपर किंग्सलाई १ रनले हराउँदै मुम्बई इन्डियन्सले उपाधि चुम्यो। रोहित शर्माको कप्तानीमा रहेको मुम्बई इण्डियन्सले चौथो पटक उपाधि जितेको हो। हैदरावाद स्थित राजीव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मुम्बई इण्डियन्सले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको…