Live on
Your Voice, Your Power
काठमाडौं– माघ २९ गते धनगढी प्रिमियर लिगमा रुपन्देही च्यालेन्जर्स र विराटनगर किङ्सबीच प्रतिस्पर्धा भइरहेको थियो । त्यही प्रतियोगितामा भएको एक क्षणले नेपाली क्रिकेट तथा क्रिकेट प्रशंसकको ध्यान धनगढी तर्फ तानेको थियो । खेल १—४—१ देखि ४—२२—२ को अवस्थामा थियो । ५ औं ओभरका लागि रुपन्देही च्यालेन्जर्सबाट कृष्ण कार्की बलिङमा आए । क्रिजमा थिए, विराटनगरका असद…