क्रिकेट Archives | Page 49 of 284 | Khabarhub Khabarhub

देव र बोसिस्टोको अर्धशतकीय पारीमा कर्णालीले दियो विराटनगरलाई १३४ रनको लक्ष्य

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कर्णाली याक्सले विराटनगर किङ्स सामु १३४ रनको लक्ष्य प्रस्तुत गरेको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबारको दोस्रो खेलमा कर्णाली याक्सले निर्धारित २० ओभरको खेलमा ९ विकेटको क्षतिमा विराटनगर किङ्स सामु १३३ रनको लक्ष्य प्रस्तुत गरेको हो । कर्णाली याक्सका लागि देव खनाल र विलियम बोसिस्टोले अर्धशतकीय पारी…