क्रिकेट « Khabarhub

पोखराले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा पोखरा एभेन्जर्सले दोस्रो विकेट गुमाएको छ । पोखराका जेसन रोय ३४ बलमा ४६ रन बनाए । यस क्रममा उनले दुई चौका र तीन छक्का प्रहार गरे । उनी १६ ओभर ६ बलमा नन्दन यादवको बलमा प्रियाङ्क पाञ्चालबाट क्याच आउट भए ।