Live on
Your Voice, Your Power
सुर्खेत– सुर्खेतमा जारी यु-१६ राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशका खेलाडी रौनक श्रीवास्तबले गण्डकीविरुद्ध दोहोरो शतक बनाएर रेकर्ड कायम गरेका छन् । उनले एक सय १७ बलमा १६ चौका १६ छक्काको मद्दतले दुई सय १७ रन बनाएका छन् । लुम्बिनीको ४०३ रनको विशाल योगफलको रेकर्ड बनाएको । यो उमेर समुहको घरेलु प्रतियोगितामा यो रेकर्ड रौनकको रहने…