Live on
Your Voice, Your Power
काठमाडौं - इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत समूह चरणको अन्तिम खेल वर्षाले अवरुद्ध भएको छ । एउटा बल पनि नफाली खेल वर्षाले अवरुद्ध भएपछि कोलकाता नाइट राइडर्स र राजस्थान रोयल्सले अंक बाँडेका छन् । एकएक अंक बाँडेपछि शीर्ष स्थानको कोलकाता २० अंकसहित शीर्ष स्थानमै कायम रह्यो भने राजस्थान तेस्रो स्थानमा झरेको छ । समान १७…