क्रिकेट « Khabarhub

अभ्यास खेलमा कतारमाथि नेपाल १६ रनले विजयी

काठमाडौं- आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया प्यसिफिक छनोटको तयारीमा रहेको नेपालले दोस्रो अभ्यास खेलमा कतारलाई पराजित गरेको छ। ओमानको मस्कटमा रहेको ओमान क्रिकेट एकेडेमी ग्राउण्ड टर्फ–२ मा सम्पन्न खेलमा नेपालले कतारलाई १६ रनले पराजित गरेको हो। यसअघि भएको पहिलो अभ्यास खेलमा नेपालले ओमानलाई हराएको थियो। नेपालले जितका लागि दिएको १७१ रनको लक्ष्य पछ्याएको…