क्रिकेट « Khabarhub

चितवनका लागि कुशलले लिए तेस्रो विकेट : पाँचौ ओभरमा काठमाडौंले तीन विकेट गुमायो

काठमाडौं - शनिबारदेखि सुरु भएको नेपाल प्रिमियर लिग (एनपिएल)मा अहिले काठमाडौँ गुर्खाज र चितवन राइनोज प्रतिस्पर्धा गर्दैछन्। चितवनले टस जितेर सुरुमा फिल्ड रोजेको छ। खेलको पाँचौ ओभरमा चितवनले तीन विकेट लिएको छ। चितवनमा मार्की खेलाडी कुशल मल्लले चौथो ओभरको पाँचौं बलमा तेस्रो विकेट लिएका हुन्। यसअघि तीन ओभर ४ बलमा सोहेल तनवीरले व्यक्तिगत दोस्रो विकेट…