क्रिकेट Archives | Page 81 of 280 | Khabarhub Khabarhub

बटलरको शतकमा राजस्थानको शानदार जित : कोहलीको शतकले हारबाट जोगिएन आरसिबी

काठमाडौं - इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत शनिबार राति भएको खेल रोचक बन्यो। रोयल च्यालेन्जर्स बंग्लोर (आरसिबी)का विराट कोहलीको ११३ रनको शानदार शतकविरुद्ध राजस्थान रोयल्सका जोस बटलरले शतक नै प्रहार गरेपछि यो खेल रोचक बनेको हो। कोहलीले यो सिजनकै पहिलो शतक प्रहार गरे। त्यसको जवाफ उही खेलमा राजस्थानका बटलरले दिँदै सिजनको दोस्रो शतक बनाए। ऐतिहासिक…