क्रिकेट Archives | Page 99 of 278 | Khabarhub Khabarhub

विश्वकप क्रिकेट : आइतबार भारत र अष्ट्रेलियाबीच उपाधि भिडन्त

काठमाडौँ– आईसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गतको फाइनल खेलमा भारत र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुने भएको छ ।  खेल भारतको अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा आइतबार हुनेछ । भारतले सेमिफाइनल खेलमा न्युजिल्यान्डलाई ७० रनले हराएको थियो । अष्ट्रेलियाले दक्षिण अफ्रिकालाई पराजित गरेको थियो । जारी विश्वकपमा भारतले अपराजित रहँदै लिगका सबै खेल जितेको छ । विश्वकपमा अस्ट्रेलिया सर्वाधिक…