फुटबल « Khabarhub

रियल मड्रिड बराबरी रोकियो

काठमाडौं - १० खेलाडीमा सीमित ओसासुनासँग १-१ गोलको बराबरी खेल्दै रियल मड्रिड स्पेनिस ला लिगा फुटबलमा अकं बाढ्न बाध्य भएको छ। खेलको अन्तिम समयमा कप्तान करिम बेन्जेमा पेनाल्टीमा चुक्दा रियल तीन अंकबाट टाढा रहेको हो। यस्तै, शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ। रियलका भिनिसियस जुनियरले गोल गरे। ओसासुनाका किके गार्सियाले बराबरी गोल फर्काए। खेलको ४२औं…