फुटबल « Khabarhub

सहज जितसँगै आर्सनल शीर्षस्थानमा फर्कियो

काठमाडौँ - नटिङघम फरेस्टमाथि सहज जितसँगै आर्सनल इंग्लिस प्रिमियर लिग फुटबलको शीर्षस्थानमा फर्किएको छ। आइतबार राति आर्सनलको जितमा रेइस नेल्सनले दुई गोल गरे। यस बाहेक गाब्रियल मार्टिनेली, थोमस पार्टी र मार्टिन ओडेगार्डले एक एक गोल थपे। पहिलो हाफमा दुई गोल गरेको आर्सनलले दोस्रो हाफमा थप तीन गोल गरेको थियो। खेलसँगै आर्सनलले म्यानचेस्टर सिटीलाई उछिनेको छ।…