Live on
Your Voice, Your Power
काठमाडौँ- स्पेनिस ला लिगा फुटबलको खेल तालिका सार्वजनिक भएको छ । ला लिगाले सन् २०२१/२२ को सिजनको खेल तालिका बुधबार सार्वजनिक गरेको हो । अगस्ट १४ देखि हुने ला लिगामा पहिलो दिन नै १० खेल हुनेछन् । च्याम्पियन एट्लेटिको मड्रिडले सेल्टा भिगोसँग खेल्दै सिजनको सुरुवात गर्नेछ । रियल मड्रिडले पहिलो खेलमा अल्भेससँग उसैको मैदानमा खेल्नेछ…