फुटबल « Khabarhub

बार्सिलोनासँग ३–० गोल अन्तरले हार्‍यो रियल मड्रिड

एजेन्सी- लुईस स्वारेजको २ गोलसँगै स्पेनिस महारथी बार्सिलोनाले रियल मड्रिडलाई पराजित गरेको छ । मड्रिडलाई पराजित बार्सिलोना एल क्लसिकोमा छैठौं पटक फाइनालमा पुगेको छ। बुधबार राति स्पेनिस कोपा डेल रे को दोस्रो लेग मा बार्सिलोनाले रियललाई ३—० ले पराजित गरेपछि बार्सिलोनाले फाइनलमा स्थान बनाएको हो । कप्तान लियोनल मेसीले गोल नगरेको दिन पनि बार्सिलोनाले रियलमाथि…